शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामकृष्ण ढकालको भिडियोमा रामचन्द्र र सुरविरको अभिनय

शुक्रबार, ०२ मङ्सिर २०७९, १६ : १६
शुक्रबार, ०२ मङ्सिर २०७९

गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर रहेको गीत ‘चाहदिनँ हाँस्न म ’ सार्वजनिक गरिएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

जातका कारण प्रेममा आउने अवरोधको भावलाई व्यक्त गरेको गीतको भिडियोमा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।

भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप