रामकृष्ण ढकालको भिडियोमा रामचन्द्र र सुरविरको अभिनय
शुक्रबार, ०२ मङ्सिर २०७९, १६ : १६
गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर रहेको गीत ‘चाहदिनँ हाँस्न म ’ सार्वजनिक गरिएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
जातका कारण प्रेममा आउने अवरोधको भावलाई व्यक्त गरेको गीतको भिडियोमा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।
भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण