शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

आइतबार, ०४ मङ्सिर २०७९, १० : १९
आइतबार, ०४ मङ्सिर २०७९

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप