शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुवासचन्द्र नेम्वाङद्वारा इलामबाट मतदान

आइतबार, ०४ मङ्सिर २०७९, १२ : ०४
आइतबार, ०४ मङ्सिर २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । 

संविधानसभाका अध्यक्षसमेत रहेका उनले बिहान ८ बजे इलाम नगरपालिका-७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गरे । 

त्यसैगरी नेम्वाङका प्रतिस्पर्धी समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन् । खड्का पाँच दलीय गठबन्धनतर्फबाट उम्मेदवार रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप