शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चौथो सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक

सोमबार, ०५ मङ्सिर २०७९, १० : ५४
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौँ । चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट ५ नोमिनिज सार्वजनिक गरिएको छ । आयोजक अर्थ नेपाल प्रालिले एक विज्ञप्ति जारी गर्दै अवार्डको उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।
ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नारा रहेको अवार्डमा ३४ विद्यामा समेटिएको छ । जसमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी लगायत बिधा रहेका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापा  ।
सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु-याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन्  । 

मनोनयनमा परेका कलाकर्मीहरु

सर्वोत्कृष्ट राष्ट्रिय भाव
१, डा.नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले
२, रमेश दाहाल – नेपालीको मनमा
३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले
४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर 
५, रोशन वान्तवा – गौतम बुद्ध

 चलचित्र
सर्वोत्कृष्ट  गायक

१, सुरेश लामा – जरुरी छ कुरा (सम्हालीन्छ मन कहिले)
२, रवि ओड –  मेरो हजुर (कृष्ण लिला)
३, प्रताप दास – हर युग होस (प्रेम गित ३)
४, विश्व नेपाली  – आमाको मन (झिंगेदाउ)
५, केतन क्षेत्री  – क्या बाँचुला (प्रकाश)


सर्वोत्कृष्ट गायिका
१, अस्मिता अधिकारी – बाबरी रंग (बाबरी)
२, प्रविशा अधिकारी – हर युग होस (प्रेम गित –३)
३, मेलिना राई – सुन्तला (ए मेरो हजुर –४)
४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी)
५, दिक्षा जोशी थापा –  तारबार (प्रेमगञ्ज)

सर्वोत्कृष्ट गीतकार
१, सुरेश वाग्ले – जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)
२, डिपी खनाल – सम्झना विर्सना (सम्झना विर्सना)
३, राम अविरल विष्ट – केशरी (कबडी– ४)
४, राजेश कुमार श्रेष्ठ – हर युग होस (प्रेम गित ३)
५, एभरेष्ट सूर्य बोहरा  – कता कता (हेल्लो जीन्दगी)

सर्वोत्कृष्ट संगीतकार 
१, अर्जुन पोखरेल – आगो विना विँडी जल्दैन (झिंगेदाउ)
२, एलिस कार्की – हर युग होस (प्रेम गित –३)
३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी)
४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर –४)
५, सुवास भुषाल  –  जीवन बाटोमा (चिसो मान्छे)

 पप–आधुनिक
सर्वोत्कृष्ट गायक

१, युवराज चौलागाई – तिम्रो याद
२, बादल थापा – नुनको भारी
३, कृष्ण काफ्ले – रुन दिन्नँ
४, राज सागर – खै कसोरी बिझाएँ
५, आशिष सचिन – सानो सानो कुरामा 

सर्वोत्कृष्ट  गायिका
१, अन्जु पन्त – दुई मुटुको साइनो
२, मञ्जु उपासना विके – मेरो नजर
३, पूर्णिमा लामा – मोड
४, निशा देशार – पाउ हजुर 
५, बेनिशा पौडेल– जीवनको पाना

सर्वोत्कृष्ट संगीतकार
१, योगेश काजी – मलाई हेप्नी
२, शेरा थामी – तिमी बस दिलैमा
३, केशव सापकोटा – जाउ जाउ तिमी
४, सरोज प्याकुरेल – नो मनी
५, राजेन्द्र बजगाई – जाला जोवन

सर्वोत्कृष्ट गीतकार पुरुष
१, एच.के. धिताल – घामपानी
२, दीपेन्द्र के थापा – एउटै तस्वीर 
३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको
४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर
५, विरेन्द्र कुमार बलामी – म बाँचेको संसार

सर्वोत्कृष्ट  गीतकार महिला
१,यंशु थापा – पैसाले घुमाउछ
२, निशा शर्मा – नयाँ जीवन
३, गीता अधिकारी – स्वास फेरी
४, सुनिता बस्नेत – सुटुक्कै
५, अम्बिका गुरुङ – तिम्रै माया

सर्वोत्कृष्ट नव प्रतिभा गायन
१, शिखर थामी – सुर्ति
२, सौगात जंग थापा –  हाम्रो माया जाल
३, प्रिति रिमाल – पिरतीको भाषा
४, भुपेन्द्र थापा मगर – आमा
५, सुमन ताम्राकार – मेरी राई झुमा 

सर्वोत्कृष्ट  युगल गायन
१, रिता केसी ÷ प्रविण बर्देवा – तिमी पनि हरायौं
२, कन्यैया सिंह ÷ अन्जना गुरुङ – नजर नजरको
३, धुर्ब बिस्को ÷ सारिका घिमिरे – जित्यो मायाले
४, कृष्ण बिक ÷ रचना रिमाल – हजुर मुसुक्कै
५, टेक बिसी ÷ समिक्षा अधिकारी – ए साइली

सर्वोत्कृष्ट मोडल महिला
१, नम्रता सापकोटा – ए बैगुनी 
२, उषा उप्रेती – यस्तो माया 
३, सुशिला थापा – मेरो माया 
४, स्मृति श्रेष्ठ – कालले लगेसँगै 
५, रोशनी कार्की –  बिरानो देश

सर्वोत्कृष्ट मोडल पुरुष
१, विरेन्द्र नौभाग्य – अर्को साथी
२, रञ्जित पौडेल – तिमीले हेरेर मलाई
३, दिलिप ओखेडा – भनी देन ए मन 
४,कमल सिंह – रुन्न भन्दानी 
५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो 

सर्वोत्कृष्ट नव मोडल महिला
१, अस्मी थापा – चरी भरर
२, प्रीति तामाङ – रित्तिदैन आशुँ
३, दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन
४, सुस्मिता पन्त – सुन चाँदी
५, प्रनिमा दाहाल – तिम्रै माया 

सर्वोत्कृष्ट नव मोडल पुरुष
१, सन्दिप श्रेष्ठ – ए बैगुनी 
२, लक्ष्मण देवकोटा –  नुनको भारी
३,  अंशु बर्मा – ए साइली 
४, आर.के परियार – धोका
५, अमित शर्मा –  छल गरेर छोड्यौ  

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन
१, माधव राज खरेल– बन्दै होलान
२, प्रकाश धिताल– भन्नु हुन्थ्यो बाले
३, जनक सिंह – हे धोकेबाज
४, जिवी आग्री –  ए बैगुनी 
५, निशान एस.के – औकात

सर्वोत्कृष्ट लोक पप  गायक
१, नवराज कलौनी – घुम्तिमा रेल
२, मनास राज– लै लै
३, ओम सुनार – लाहुरेको सिपाही दाई 
४, प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा
५, सन्तोष सुनार – छमक छमक
६, रामकृष्ण श्रेष्ठ – बनारसी पान

सर्वोत्कृष्ट लोक पप गायिका
१, अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
२, रानी शाक्य – सुटुक्कै
३, निता आचार्य – रंगीन संसार 
४, सुजाता केसी – बतास भनी
५, अस्मिता श्रेष्ठ – सिमसिम पानी

लोक दोहोरी तर्फ
सर्वोत्कृष्ट गायक
१, मौसम गुरुङ – माइली
२, रामहरी भण्डारी – चुरोट सलाई
३, नमराज ढुंगाना – पिरतीमा दम छ 
४, जय देवकोटा – माया लाउँछ र त
५, हरि गिरी (विमर्शी) – बंैशको गोली

सर्वोत्कृष्ट गायिका
१, देवी घर्ती– एकाउन्न÷बाउन्न
२, कालिका रोक्का मगर– मुग्लिन पुलपारी
३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको  
४, जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार
५, रितु कंडेल  – कहाँ हो तिम्रो

सर्वोत्कृष्ट शब्द
१, विपिन के.सी.– दाजु भाई
२, कृष्ण बस्याल –स्याई स्याई
३, शिव हमाल – नयाँ गलबन्दी
४, प्रल्लाद सुवेदी – फुल माया
५,शंकर कंडेल – साइली माइली

सर्वोत्कृष्ट लय
१, सुमन राई – सेकमुरी फुल 
२, सागर विरही – फुल रसैको
३, प्रसाद लामिछाने – मिश्री खाने
४, ऋषी खड्का – तिमी नै सुनको गजुर
५, ज्ञानेन्द्र शाही –  साइली माइली

सर्वोत्कृष्ट नव गायक
१, अर्जुन सापकोटा – ए ठुली
२, बसन्त विश्वकर्मा – रेलि मै
३, एच.वि.एन किस्मत –  नबोली पिरती बस्दैन     
४, रमेश लामिछाने – हेलम्बुको स्याउ
५, केहर सिंह प्यासी – मुटुमा तिमी छौं

सर्वोत्कृष्ट नव गायिका
१, जानुका तामाङ– अच्छा लेकिन लाहुरे
२, सपना रोक्का– नन्दनी
३, रिया घले – बार्दलीमा गम्छा
४, सुनिता तिमल्सीना – झम्के साँझ 
५, रेनुका खतिवडा – मडिचुडको पानी
६, रिया खड्का – सुन्तली

सर्वोत्कृष्ट  मोडल पुरुष
१, दुर्गेश थापा – दोहोरो मादल
२, धुर्ब हिमाली – साइली माइली
३, शिशिर पौडेल– रुदै बित्छ रात
४,निक्स शर्मा– सिकारी
५, लोमश शर्मा – ढुंगे धारा 

सर्वोत्कृष्ट मोडल महिला
१, जुना गुरुङ–  एक्लोे न्याउली
२, रविना भण्डारी – उहि खोलीको पानी
३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी
४, एलिना रायमाझी – मैले माया सम्झेर
५, रुविना अधिकारी – हो र हो 

सर्वोत्कृष्ट नव मोडल महिला
१, अपेक्षा सिंह –  नजर नजरको
२, यमुना रसाल –  बँश दिन नमिल्ने सापटी
३, सिल्भिया रौनियार – किन हर हर 
४, अस्मिता रनपाल – ढुंगे धारा
५, खुशी थापा – ए मुना
६, सुस्मा धमला – तोरी फुलेको 

सर्वोत्कृष्ट नवमोडल पुरुष
१, कमल बुढाथोकी – किन फर्के
२, यज्ञराज गिरी (राज टाइगर) – फुर्के जुंगा
३, नरेन्द्र सिंह ठकुरी – बस प्यारी
४, कैलाश कठायत – तिम्रै झल्को
५, जोन बम  – डिम्पल गालैमा

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक 
१, स्मृति तिमिल्सीना – मुटु बैना
२, मौसम हिमाली – जाम भो माइली
३, निशान बानियाँ – मैले धोका दिए
४, बबिता श्रेष्ठ – यो सोध्न मन छ 
५, मदन खड्का – एकाउन्न बाउन्न
६, बिनोद सुन्दास – आफै रुन पर्ने

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
१, अमृत सुनुवार – माया लाग्छ कति
२, कृष्ण बहादुर थापा –  मिठो सारङ्गी
३, करण चैसिर – चौतारीको बरको छायाँ
४, सुरेश श्रेष्ठ – भिरको खनियो
५, दिपक गिरी – ए आकाश

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, अनिल कुमार महर्जन – आज किन 
२, मिलन विश्वकर्मा – किन मरिन मँ
३, विकास दाहाल – ए आकाश
४, अमृत चापागाई – सोल्टी बजारमा
५, नविन घर्ति मगर – जाम भो साइली

सर्वोत्कृष्ट नव गीतकार
१, सागर बाँस्तोला – हे धोकेबाज
२, दिपक थापा मैथाने मगर – आमा
३, दान आचार्य – बस पियारी
४, विजय खड्का – न बदलीन्छ जिन्दगी
५, दुर्गा खतिवडा भट्टराई – निष्ठुरी माया

सर्वोत्कृष्ट एरेन्जर
१, देवन्द्र नेवा – जीवनको पाना
२, कमल अधिकारी – घरवाली
३, जीवन वडु – तामा पित्तल
४, विशाल निरौला – अर्कै साथी
५, कमल सौराग – भत्केको घर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप