शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख १ मा मतगणना सुरु, यी हुन् उम्मेदवार

सोमबार, ०५ मङ्सिर २०७९, १२ : ३९
सोमबार, ०५ मङ्सिर २०७९

दैलेख क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभा तर्फ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र नेकपा एमालेबाट रविन्द्रराज शर्मा उम्मेदवार छन् ।

यस्तै १ (क) मा एमालेका तर्फबाट धर्मराज रेग्मी र गठबन्धनका तर्फबाट कांग्रेसका पुर्णबहादुर खत्री उम्मेदवार छन् भने (ख) मा एमालेबाट प्रेम थापा र गठबन्धनबाट कांग्रेसका कृष्ण विसी उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप