बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ काठमाडौं ५ मा मतगणना, तस्बिरमा हेर्नुहोस्

सोमबार, ०५ मङ्सिर २०७९, १४ : ०४
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने र त्यसपछि अन्य स्थानमा मतगणना हुने बताइएको छ । 

काठमाडौं ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप