कास्की ३ मा एमाले उम्मेदवार बैरागीकाे अग्रता
सोमबार, ०५ मंसिर २०७९, १५ : ३८

कास्की क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार दामाेदर बैरागी अग्रता देखिएकाे छ । दिउँसाे २ बजेदेखि मत गणना भइरहेको हो । ४ सय मतगणना सकिँदा एमाले उम्मेदवार दामोदर बैरागीले १ सय ४४ मत र माओवादीका रामजी बराल जीवनले १ सय २८ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलले १ सय ५९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने