बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता
सोमबार, ०५ मंसिर २०७९, २० : ५२

बैतडीको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं ( १) मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले सुरुआती अग्रता बनाएका छन् । उनले दुई सय २६ मतसहित सुरुआती अग्रता बनाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरेन्द्र पालले एक सय ८७ मतका साथ पछ्याइरहेका छन् । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर विष्टले एक सय ४७ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा क्षेत्र नं २ मा एमालेका लीलाधर भट्टले ६ सय नौ मत प्राप्त गर्दा कांग्रेसका शिवराज भट्टले तीन सय ९९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स