बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

कांग्रेस कर्णाली प्रदेश सभापतिलाई बागीको चुनौती, ८४६ मतान्तरले शाही पछाडि

मंगलबार, ०६ मंसिर २०७९, ०८ : २१
मंगलबार, ०६ मंसिर २०७९

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उनकै विरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले चुनौती दिइरहेका छन् । 

जुम्ला प्रदेशसभा (क) को ७ हजार ६४१ मत गन्दा  स्वतन्त्र उम्मेदवार शाहीले प्रदेश सभापति शाहीलाई ८४६ मतान्तरले पछि पारेका छन् ।

उनले २ हजार ९४४ मत प्राप्त गर्दा प्रदेश सभापति शाहीले  २ हजार ९८ मत प्राप्त गरेका छन् ।  यस्तै नेकपा एमाले धीरेन्द्र राज गिरिले  १ हजार ७८५ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप