बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

शशांक कोइरालाको अग्रता कायमै

मंगलबार, ०६ मंसिर २०७९, ०८ : ४८
मंगलबार, ०६ मंसिर २०७९

नवलपुर (नवलपरासी पूर्व) १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् । 

कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप