यस्तो छ ताप्लेजुङको पछिल्लो अपडेट, योगेशको कति मत ?
बुधबार, ०७ मंसिर २०७९, ०० : १८

ताप्लेजुङमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ५२१९ मत पाएर अग्रता बनाएका छन् ।
यस्तै एमालेका उम्मेदवार एमाले योगेश भट्टराईले ४७२५ मत प्राप्त गरेका छन् ।