बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही-२ मा विष्णु पाैडेलले मतान्तर बढाउँदै

बुधबार, ०७ मङ्सिर २०७९, ०७ : ५२
बुधबार, ०७ मङ्सिर २०७९

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्। सुरुवाती मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् । 

एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा ७ हजार ५५५ प्राप्त गरेर अघि छन् । दोस्रोमा रहेको घण्टीमा ६ हजार ८६९ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले  ५ हजार ५०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप