शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक – १ मा माओवादीका  माधव सापकोटा विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०० : ०४
बिहीबार, ०८ मङ्सिर २०७९

सिन्धुपाल्चोक – १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । माओवादीका पोलिटब्युरो सदस्य सापकोटाले निकतटम प्रतिस्पर्धी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गरेका हुन् । 

सापकोटाले ३० हजार ३ सय ७४ मत पाए भने पूर्वप्रदेशमन्त्री नेपालले २७ हजार १८ मत पाए । राप्रपाका नारायण पाण्डेले १ हजार ६ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४ सय ९८ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप