शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट २ (२) प्रदेशसभामा समाजवादीका पटेल विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १३ : ०१
बिहीबार, ०८ मङ्सिर २०७९

रौतहटको संसदीय निर्वाचन क्षेत्र २ (२) प्रदेशसभा निर्वाचन क्षेत्रमा जसपाका उमेदवार रामकिशोर यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका कनिस पटेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी यादवलाई ४०९ मतको अन्तरले पराजित गर्दै पटेल विजयी भएका हुन् । 

इन्जिनियर कनिश पटेलले कूल १० हजार ४४२ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी रामकिशोर यादवले १० हजार ३३ मत ल्याए । २०७४ को चुनावमा यादव यसै क्षेत्र बाट प्रदेशसभामा निर्वाचित भएका थिए । त्यसैगरी प्रदेशसभाका अर्का स्वतन्त्र उम्मेदवार मनिज यादवले ५२६५ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप