शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ को सूची

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : ३८
बिहीबार, ०८ मङ्सिर २०७९

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको सुचि सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ आयोजना हुन लागेको अवार्डका ३४ विद्यामा उत्कृष्ट ५ सूची सार्वजनिक गरिएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोकदोहोरी लगायत विधा समेटिएको अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

यस्तो छ उत्कृष्ट ५ सूची 

सर्वोत्कृष्ट राष्ट्रिय भाव
१. डा.नवि अधिकारी (टाकिन्द्र) – खोजिरहेछ देशले
२. रमेश दाहाल– नेपालीको मनमा
३. घनेन्द्र ओझा – परेम मर्छु भोकैले
४. प्रेमप्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर
५.रोशन वान्तवा – गौतम बुद्ध

चलचित्र, सर्वोत्कृष्ट  गायक
१. सुरेश लामा – जरुरी कुरा छ  (सम्हालीन्छ मन कहिले)
२. रवि ओड –  मेरो हजुर (कृष्ण लिला)
३. प्रताप दास – हर युग होस (प्रेम गित ३)
४. विश्व नेपाली – आमाको मन (झिंगेदाउ)
५. केतन क्षेत्री– क्या बाँचुला (प्रकाश)

सर्वोत्कृष्ट गायिका
१. अस्मिता अधिकारी – बाबरी रंग (बाबरी)
२. प्रविशा अधिकारी – हर युग होस (प्रेम गित –३)
३.मेलिना राई–सुन्तला(ए मेरो हजुर –४)
४.मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी)
५. दिक्षा जोशी थापा –  तारबार (प्रेमगञ्ज)

सर्वोत्कृष्ट गीतकार
१. सुरेश वाग्ले – जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)
२. डिपी खनाल – सम्झना विर्सना (सम्झना विर्सना)
३.राम अविरल विष्ट – केशरी (कबडी– ४)
४. राजेश कुमार श्रेष्ठ – हर युग होस (प्रेम गित ३)
५.एभरेष्ट सूर्य बोहरा  – कता कता(हेल्लो जीन्दगी)

सर्वोत्कृष्ट संगीतकार
१.अर्जुन पोखरेल – आगो विना विँडी जल्दैन (झिंगेदाउ)
२. एलिस कार्की – हर युग होस (प्रेम गित –३)
३.राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी)
४.वसन्त सापकोटा–सुन्तला (ए मेरो हजुर –४)
५. सुवास भुषाल– जीवन बाटोमा (चिसो मान्छे)

 पप–आधुनिक
सर्वोत्कृष्ट गायक
१. युवराज चौलागाई – तिम्रो याद
२.बादल थापा – नुनको भारी
३. कृष्ण काफ्ले – रुन दिन्नँ
४.राज सागर– खै कसोरी बिझाएँ
५. आशिष सचिन – सानो सानो कुरामा 

सर्वोत्कृष्ट  गायिका
१.अन्जु पन्त – दुई मुटुको साइनो
२.मञ्जु उपासनाविके – मेरो नजर
३.पूर्णिमा लामा – मोड
४. निशा देशार –पाउ हजुर
५. बेनिशा पौडेल– जीवनको पाना

सर्वोत्कृष्ट संगीतकार
१.योगेश काजी – मलाई हेप्नी
२. शेरा थामी – तिमी बस दिलैमा
३.केशव सापकोटा – जाउ जाउ तिमी
४.सरोज प्याकुरेल – नो मनी
५. राजेन्द्र बजगाई – जाला जोवन

सर्वोत्कृष्ट गीतकार पुरुष
१.एच.के. धिताल – घामपानी
२. दीपेन्द्र के थापा – एउटै तस्वीर 
३.कुमार मिश्र – एउटा कथाहो जिन्दगीको
४. अभि क्षेत्री (समर्पण) – भत्केको घर
५. विरेन्द्र कुमार बलामी – म बाँचेको संसार

सर्वोत्कृष्ट गीतकार महिला
१.यंशु थापा– पैसाले घुमाउँछ
२. निशा शर्मा –नयाँ जीवन
३. गीता अधिकारी – स्वास फेरी
४. सुनिता बस्नेत – सुटुक्कै
५. अम्बिका गुरुङ – तिम्रै माया

सर्वोत्कृष्टन वप्रतिभा गायन
१. शिखर थामी –सुर्ति
२. सौगात जंगथापा–  हाम्रो मायाजाल
३. प्रिति रिमाल – पिरतीको भाषा
४. भुपेन्द्र थापा मगर – आमा
५. सुमन ताम्राकार – मेरी राई झुमा 
सर्वोत्कृष्ट  युगलगायन
१. रिता केसी÷प्रविण बर्देवा – तिमीपनि हरायौं
२. कन्यैया सिंह - अन्जना गुरुङ – नजर नजरको
३. धुर्ब बिस्को - सारिका घिमिरे – जित्यो मायाले
४.कृष्ण बिक - रचना रिमाल – हजुर मुसुक्कै
५. टेक बिसी - समिक्षा अधिकारी – ए साइली

सर्वोत्कृष्ट मोडल महिला
१.नम्रता सापकोटा – ए बैगुनी 
२. उषा उप्रेती – यस्तो माया 
३. सुशिला थापा – मेरो माया 
४. स्मृति श्रेष्ठ – कालले लगेसँगै
५.रोशनी कार्की –  बिरानो देश

सर्वोत्कृष्ट मोडल पुरुष
१.विरेन्द्र नौभाग्य – अर्को साथी
२.रञ्जित पौडेल – तिमीले हेरेर मलाई
३. दिलिप ओखेडा – भनी देन ए मन 
४.कमल सिंह –रुन्न भन्दानी 
५. चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो 

सर्वोत्कृष्ट नव मोडल महिला
१. अस्मी थापा – चरी भरर
२. प्रीति तामाङ – रित्तिदैन आशुँ
३. दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन
४. सुस्मिता पन्त – सुन चाँदी
५. प्रनिमा दाहाल – तिम्रै माया 

सर्वोत्कृष्ट नवमोडल पुरुष
१. सन्दिप श्रेष्ठ – ए बैगुनी 
२. लक्ष्मण देवकोटा –  नुनको भारी
३.  अंशु बर्मा – ए साइँली 
४. आर.के परियार – धोका
५. अमित शर्मा –  छल गरेर छोड्यौ  

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन
१.माधवराज खरेल– बन्दै होलान
२. प्रकाशधिताल– भन्नु हुन्थ्यो बाले
३. जनक सिंह – हे धोकेबाज
४. जिवी आग्री –  ए बैगुनी 
५. निशान एस.के – औकात

सर्वोत्कृष्ट लोक पप गायक
१. नवराज कलौनी – घुम्तीमा रेल
२.मानस राज– लै लै
३.ओम सुनार – लाहुरेको सिपाहीदाई 
४. प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा
५. सन्तोष सुनार – छमक छमक
६. रामकृष्ण श्रेष्ठ – बनारसी पान
सर्वोत्कृष्ट लोक पप गायिका
१. अन्जु श्रेष्ठ – नहेरे झैं गर्ने
२. रानी शाक्य – सुटुक्कै
३. निता आचार्य – रंगीन संसार 
४. सुजाता केसी – बतास भनी
५. अस्मिता श्रेष्ठ – सिमसिम पानी

लोकदोहोरी तर्फ
सर्वोत्कृष्ट गायक

१. मौसम गुरुङ – माइली
२. रामहरि भण्डारी – चुरोट सलाई
३. नमराज ढुंगाना – पिरतीमा दम छ 
४. जय देवकोटा – माया लाउँछ र त
५. हरि गिरी (विमर्शी) – बैंशको गोली

सर्वोत्कृष्ट गायिका
१. देवी घर्ती– एकाउन्न÷बाउन्न
२. कालिका रोक्का मगर– मुग्लिन पुलपारी
३. श्रीदेवी देवकोटा– सरर हावा पिपलुको
४. जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार
५. रितु कँडेल  – कहाँ हो तिम्रो

सर्वोत्कृष्ट शब्द
१. विपिन के.सी.– दाजु भाई
२. कृष्ण बस्याल –स्याई स्याई
३. शिव हमाल – नयाँ गलबन्दी
४. प्रल्लाद सुवेदी – फुल माया
५. शंकर कंडेल – साइली माइली

सर्वोत्कृष्ट लय
१. सुमन राई – सेकमुरी फुल 
२. सागर विरही – फुल रसैको
३. प्रसाद लामिछाने – मिश्री खाने
४. ऋषी खड्का – तिमी नै सुनको गजुर
५. ज्ञानेन्द्र शाही –  साइली माइली

सर्वोत्कृष्ट नव गायक
१. अर्जुन सापकोटा – ए ठुली
२. बसन्त विश्वकर्मा – रेलिमै
३. एच.वि.एन किस्मत – नबोली पिरती बस्दैन
४. रमेश लामिछाने – हेलम्बुको स्याउ
५. केहर सिंह प्यासी – मुटुमा तिमी छौं

सर्वोत्कृष्ट नव गायिका
१. जानुका तामाङ– अच्छा लेकिन लाहुरे
२. सपना रोक्का– नन्दनी
३. रिया घले – बार्दलीमा गम्छा
४. सुनिता तिमल्सीना – झम्के साँझ 
५. रेनुका खतिवडा – मडिचुडको पानी
६. रिया खड्का – सुन्तली

सर्वोत्कृष्ट  मोडल पुरुष
१.दुर्गेश थापा – दोहोरो मादल
२.धुर्ब हिमाली – साइली माइली
३. शिशिर पौडेल– रुदै बित्छ रात
४. निक्स शर्मा– सिकारी
५. लोमश शर्मा – ढुंगेधारा 

सर्वोत्कृष्ट मोडल महिला
१.जुना गुरुङ–  एक्लोे न्याउली
२.रविना भण्डारी – उहि खोलीको पानी
३. टिका जैसी – तिम्रो घरमा मेरो छोरी
४.एलिना रायमाझी – मैले माया सम्झेर
५. रुविना अधिकारी – हो र हो 
सर्वोत्कृष्ट नव मोडल महिला
१. अपेक्षा सिंह –  नजर नजरको
२. यमुना रसाल –  बँश दिन नमिल्ने सापटी
३. सिल्भिया रौनियार – किन हर हर 
४. अस्मिता रनपाल – ढुंगे धारा
५. खुशी थापा – ए मुना
६. सुस्मा धमला – तोरी फुलेको 
सर्वोत्कृष्ट नव मोडल पुरुष
१. कमल बुढाथोकी – तिन फर्के
२. यज्ञराज गिरी (राज टाइगर) – फुर्के जुंगा
३. नरेन्द्र सिंह ठकुरी – बस प्यारी
४. कैलाश कठायत – तिम्रै झल्को
५. जोन बम  – डिम्पल गालैमा

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक 
१. स्मृति तिमल्सिना – मुटु बैना
२.मौसम हिमाली – जाम भो माइली
३. निशान बानियाँ –मैले धोका दिए
४. बबिता श्रेष्ठ – यो सोध्न मन छ 
५. मदन खड्का – एकाउन्न बाउन्न
६. बिनोद सुन्दास – आफै रुन पर्ने

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
१. अमृत सुनुवार – माया लाग्छ कति
२. कृष्ण बहादुर थापा –  मिठो सारङ्गी
३. करण चैसिर – चौतारीको बरको छायाँ
४. सुरेश श्रेष्ठ – भिरको खनियो
५. दिपक गिरी – ए आकाश

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१. अनिल कुमार महर्जन – आज किन 
२. मिलन विश्वकर्मा – किन मरिन मँ
३. विकास दाहाल – ए आकाश
४. अमृत चापागाई – सोल्टी बजारमा
५. नविन घर्ति मगर – जाम भो साइली

सर्वोत्कृष्ट नव गितकार
१. सागर बाँस्तोला – हे धोकेबाज
२. दिपक थापा मैथाने मगर – आमा
३. दान आचार्य – बस पियारी
४. विजय खड्का – न बदलीन्छ जिन्दगी
५. दुर्गा खतिवडा भट्टराई –निष्ठुरी माया
सर्वोत्कृष्ट एरेन्जर
१. देवन्द्र नेवा – जीवनको पाना
२. कमल अधिकारी – घरवाली
३. जीवन वडु – तामा पित्तल
४. विशाल निरौला – अर्कै साथी
५. कमल सौराग – भत्केको घर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप