हुम्लामा एक हजार मतान्तरले माओवादीका लामाको अग्रता

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

हुम्लाबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका छिरिङ दमदुल लामाले १ हजार ४९० मतले अग्रता लिएका छन् ।


एमालेका दल रावलले २ हजार ३८३ मत ल्याउँदा माओवादीका लामाले ३ हजार ८७३ मत ल्याएका हुन् ।



सुरुवाति चरणदेखि  लामाले अग्रता लिए रहेका छन् । राप्रपाका तेबहादुर रावलले ४० मत ल्याएका छन् ।
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।