शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट ३ ‘ख’ मा कांग्रेसका जिल्ला अध्यक्ष यादव विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : ४९
बिहीबार, ०८ मङ्सिर २०७९

रौतहट ३ ‘क’ मा नेपाली कांग्रेसका  जिल्ला सभापति सुनील यादव (जितेन्द्र) निर्वाचित भएका छन् । प्रदेशसभाका स्वतन्त्र उमेदवार कुन्दन कुश्वाहा भन्दा २७५६ बढी मत ल्याएर उनी प्रदेशसभा सदस्यमा  विजयी भएका हुन्।

सत्ता गठबन्धनबाट समर्थन पाएका जितेन्द्रले कुल  १६ हजार ८७७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कुन्दन कुशवाहाले १४ हजार १२१ मत पाए। कुश्वाहा २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप