रुपन्देही– २ मा विष्णु पौडेलको अग्रता कायमै
विहीबार, ०८ मंसिर २०७९, १७ : ०६

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन्। सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् ।
एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा १७६६३ प्राप्त गरेर अघि छन् । दोस्रोमा रहेको घण्टीमा १६५३२ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले १४३८२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। पौडेल र घण्टी बीच अन्तर ११३१ रहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
संविधानको कार्यान्वयन हेर्नका छुट्टै निकाय आवश्यक : पूर्वसभामुख ढुंगाना