शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

रुपन्देही– २ मा विष्णु पौडेलको अग्रता कायमै

विहीबार, ०८ मंसिर २०७९, १७ : ०६
विहीबार, ०८ मंसिर २०७९

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन्। सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् ।

एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा १७६६३ प्राप्त गरेर अघि छन् । दोस्रोमा रहेको घण्टीमा १६५३२ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले  १४३८२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। पौडेल र घण्टी बीच  अन्तर ११३१ रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप