शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उरुग्वे र दक्षिण कोरियाको पहिलो हाफ गोलरहित बराबरी

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : ३६
बिहीबार, ०८ मङ्सिर २०७९

विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।  पहिलो हाफमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी भएको हो । 

आजको खेलमा सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप