काभ्रेपलाञ्चोक क्षेत्र नं २ (१) मा लम्साल विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१) को प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्साल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।  


लम्सालले १९ हजार चार सय मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कुमार खकुरेलले १९ हजार दुई सय २० मत प्राप्त गरेका छन् । अघिल्लो प्रतिनिधिसभा चुनावमा लम्साल सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।