बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोक क्षेत्र नं २ (१) मा लम्साल विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, २० : ५८
बिहीबार, ०८ मङ्सिर २०७९

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१) को प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्साल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।  

लम्सालले १९ हजार चार सय मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कुमार खकुरेलले १९ हजार दुई सय २० मत प्राप्त गरेका छन् । अघिल्लो प्रतिनिधिसभा चुनावमा लम्साल सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप