शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, १७ : १३
शुक्रबार, ०९ मङ्सिर २०७९

कालिकोट प्रदेशसभा (ख)मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। जम्मा खसेको मतमा विष्टले ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । 

१३ हजार ७८३ मत ल्याएका छन्। उनका आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटी पराजित भएका छन्। बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन् ।  ​ कालिकोटबाट माओवादीको साथमा ३० वर्ष पछि कांग्रेसले जित हासिल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप