अन्जुको गीत ‘ठ्याक्क ठ्याक्क’मा राहुल र एलिसाको रोमान्स
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ०२
गायिका अन्जु पन्त र गायक टिका बोमजमको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रविमान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ ।
गीतको भिडियोलाई डान्सिङ नम्बरमा तयार पारिएको छ । गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहको छ । भिडियोमा राहुल शाह र मोडल एलिसा राईले मोडलिङ गरेका छन् । गीतको भिडियोमा दुवैको डान्स जमेको छ ।
पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण