शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

काभ्रे–१ मा सूर्यमान दोङको अग्रता

शुक्रबार, ०९ मंसिर २०७९, २० : २१
शुक्रबार, ०९ मंसिर २०७९

प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे–१ बाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले अग्रता बनाएका छन् । दोङले २५ हजार १४५ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम लामाले २४ हजार १३७ मत ल्याएर पछ्याइरहेका छन् । दोङले १ हजार ८ मतको अग्रता बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप