टेरेस रिसोर्टको शेफमा दीपक मिश्रा
शुक्रबार, ०९ मंसिर २०७९, २१ : ४५

भक्तपुरको सूर्यविनायकस्थित टेरेस रिसोर्ट एन्ड स्पाले आफ्नो रिसोर्टको कार्यकारी शेफमा दीपक मिश्रालाई नियुक्त गरेको छ ।
एक विज्ञप्तिमार्फ टेरेस रिसोर्ट एण्ड स्पाले भारत ओडिसाका मिश्रा पछिल्लो १५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा अनुभव हासिल गरेका शेफ रहेको जनाएको छ । सो बीचमा उनले भारतको पार्क, सिंगापुरको मन्दारिन ओरिएन्टल, देहरादुनको द भेन्ना रिट्रीटलगायतका काम गरेका थिए ।
उनी खाद्य सुरक्षा प्रशिक्षण र प्रमाणीकरण तथा जोखिम विश्लेषण र क्रिटिकल कन्ट्रोल सम्बन्धी आधिकारिक प्रशिक्षक समेत भएको रिसोर्टको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखमा मेरो निष्पक्ष भूमिका रहन्छ : तुलाराम घर्तीमगर
-
सांसद एकनाथ ढकालले सोधे– ‘माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ ?’
-
राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी
-
आफ्नो मृत्यु भइसक्यो भनेर देखाउन चाहन्थिन्, इन्स्टाग्राममा आफूजस्तै देखिने केटीलाई खोजेर मारिन्
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट