शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको अग्रता

शनिबार, १० मंसिर २०७९, १६ : २०
शनिबार, १० मंसिर २०७९

अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता लिएको हो ।

योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप