शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

पहिलो हाफमा डेनमार्कसँग फ्रान्सको बराबरी

शनिबार, १० मंसिर २०७९, २२ : ४१
शनिबार, १० मंसिर २०७९

विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।  शनिबार राति भएको खेलमा डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो । 

पहिलो हाफको खेलमा दुई टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् ।  आजको  खेलमा जित निकाल्दै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप