पहिलो हाफमा डेनमार्कसँग फ्रान्सको बराबरी
शनिबार, १० मंसिर २०७९, २२ : ४१

विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो ।
पहिलो हाफको खेलमा दुई टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् । आजको खेलमा जित निकाल्दै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने
-
मधेस प्रदेशमा माओवादी असन्तुष्ट, सरकारमा गएन
-
‘उम्मेदवारको नागरिकताका विषयमा किन चुक्छ आयोग ?’ यसो भन्छन् प्रमुख निर्वाचन आयुक्त थपलिया
-
नेपाल–मलेसिया श्रमिक सहकार्य समझदारी परिमार्जन गर्ने सहमति
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)