शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघर मण्डलामा लैंगिक हिंसाविरूद्ध नाटक प्रदर्शन (फोटो)

आइतबार, ११ मङ्सिर २०७९, १४ : ०८
आइतबार, ११ मङ्सिर २०७९

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा लैंगिक हिंसा विरूद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । आइतबार माइतीघर मण्डलामा सो कार्यक्रमको आयोजना गरिएको हो । महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।

सो कार्यक्रम अन्तर्गत सचेतनामुलक पर्फमेन्स आर्ट आयोजना गरिएको छ भने कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए। आभा फर क्रियटिभिटि समूहले ‘निर्दोष पंछि’ नामक नाटक प्रदर्शन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप