भन्सार छलि गरेको रासायनिक मलसहित ट्रक चालक पक्राउ
आइतबार, ११ मंसिर २०७९, १६ : ४४

सुनसरीको कोशी गाउँपालिका-४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल ट्रक चालक पक्राउ परेका छन् ।
बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकमा ल्याइएको मलसहित भारत मझेपुर ग्राम पञ्चायत बोधवा-१२ बस्ने २० वर्षीय धरमेस कुमार पक्राउ परेका हुन् ।
उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको मल फेला परेको थियो । बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई राजनीतिक दलले बेवास्ता गरे : तीर्थमान शाक्य
-
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
-
कर्णालीमा धमाधम पक्राउ पर्दै फरार प्रतिवादी
-
२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली
-
अनेरास्ववियुले गर्यो जनक शिक्षा घेराउ
-
संसदमा गगन थापा : कुखुरा पालक किसानले कुनै अप्रिय निर्णय गरे सरकारले आँसु बगाउने हो ?