जर्मनीलाई हराएको जापान कोस्टारिकासँग स्तब्ध
आइतबार, ११ मंसिर २०७९, १७ : ४६

फुटबल महारथी जर्मनीलाई हराउँदै कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेको जापान कोस्टारिकासँग पराजित भएको छ । केसर फुलरले खेलको ८१ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ । यो नतिजासँगै समूह ई रोचक मोडमा पुगेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक रहेको छ । सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना खुला भएको छ । आज राति स्पेन र जर्मनीबीच खेल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै
-
सडक कालोपत्र : समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र
-
सामूहिक अभिव्यक्ति : रोबोट र मानवको सहवास
-
पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक
-
किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
-
क्यानडा र अमेरिकाका धेरै राज्यमा शीतलहर, तापक्रम माइन्स १७ डिग्रीसम्म पुग्ने अनुमान