बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

गोल रद्द हुँदा पहिलो हाफमा बेल्जियम र मोरक्कोको बराबरी

आइतबार, ११ मंसिर २०७९, १९ : ४१
आइतबार, ११ मंसिर २०७९

विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा बेल्जियमले  मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । खेलको इन्जुरी समयमा हाकिम जियेचले गोल गरे पनि त्यसलाई रद्द गरिएको थियो । 

पहिलो खेलमा जित निकालेको बेल्जियमले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा छ । यता मोरक्को पनि आजको खेलमा जित निकाल्दै आफूलाई प्रतियोगिताको अघिल्लो चरणमा प्रवेशका लागि बलियो बनाउने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप