सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै
आइतबार, ११ मंसिर २०७९, २० : २८

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट http://www.sanimabank.com मा “Apply Loan up to 5 Lakhs against FD” मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५% वा अधिकतम रु. ५००,००० मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ ५, मुद्दतीमा १२.१३३ ५, रेमिट्यान्स बचत खातामा १०.१३३ ५ र बचत खाताहरूमा ९.१३३ ५ सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला
-
राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ : नेता रिजाल
-
‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’
-
रातोपाटीकर्मी आचार्यलाई पितृशोक
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
-
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहँदै आएको छ : मुख्यमन्त्री अधिकारी