शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

आइतबार, ११ मंसिर २०७९, २२ : २३
आइतबार, ११ मंसिर २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएका छन् ।

बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप