बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको मूल्य ?

सोमबार, १२ मङ्सिर २०७९, ०६ : २१
सोमबार, १२ मङ्सिर २०७९

आज मंसिर १२ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.२० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३४.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.११ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२४ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप