पहिलो हाफमा ब्राजिल र स्वीजरल्यान्डको बराबरी
सोमबार, १२ मंसिर २०७९, २२ : ३९

विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा स्वीजरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । स्टेडियम ९७४ मा भइरहेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । आजको खेलमा जित निकाल्दै ब्राजिल अघिल्लो चरण पुग्ने लक्ष्यमा छ । यता स्वीजरल्यान्डको पनि यही योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
वर्तमान सरकारप्रति माधव नेपालको टिप्प्णी : ‘वाम–दक्षिणपन्थी खिचडी गठबन्धन’
-
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ
-
माओवादीको स्थायी कमिटी बैठक सुरु