शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

पहिलो हाफमा ब्राजिल र स्वीजरल्यान्डको बराबरी

सोमबार, १२ मंसिर २०७९, २२ : ३९
सोमबार, १२ मंसिर २०७९

विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा स्वीजरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ ।  स्टेडियम ९७४ मा भइरहेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् । 

दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । आजको खेलमा जित निकाल्दै ब्राजिल अघिल्लो चरण पुग्ने लक्ष्यमा छ ।  यता स्वीजरल्यान्डको पनि यही योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप