बस्ती हटाउने कदमविरुद्ध सुकुम्वासीद्वारा प्रदर्शन, तस्बिरहरू हेर्नुहोस्
मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : १५

काठमाडौँको थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन डोजरसहित काठमाडौँ महानगरको टोली सोमबार पुगेपछि सो क्षेत्र तनावग्रस्त बन्यो । महानगरको टोलीविरुद्ध स्थानीय प्रतिकारमा उत्रेपछि नगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरीहरू घाइते बने ।
आफ्नो वासस्थान हटाउने कदमविरुद्ध सुकुम्वासीहरू यतिबेला आन्दोलित बनेका छन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को आवासको हक कार्यान्वयन गर्नुपर्ने उनीहरूले माग गरेका छन् । बसोबासको आधारमा लालपुर्जा वितरण गर्नुपर्ने उनीहरूको भनाई रहेको छ । हेरौँ तस्बिरहरू ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित