हिमाल सागरको रोमान्टिक गीत ‘ए हो र माया’ सार्वजनिक
मङ्गलबार, १३ मङ्सिर २०७९, १५ : ०१
गायक हिमाल सागरद्वारा स्वरवद्ध उनको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘तीन दिनमा ७ लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १० लाख भन्दा बढी दर्शकले युट्युबमा हेरिसक्नुभएको छ, सबैलाई धन्यबाद दिन चाहन्छु,’ गायक हिमाल सागरले भने ।
मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय रहेको छ । उक्त गीतमा शब्द तथा संगीत बिमल अधिकारीको रहेको छ भने कमल सौरागले एरेन्ज गरेका छन् । म्यूजिक भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण