मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता

मंगलबार, १३ मंसिर २०७९, २१ : ३९
मंगलबार, १३ मंसिर २०७९

विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले आयोजक कतारमाथि पहिलो हाफ सकिँदा १–० गोलको अग्रता बनाएको छ । 

अल बायात रंगशालामा नेदरल्यान्ड्सका लागि कोडी गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।  उनले खेलको २६औँ मिनेटमा गोल गरे । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । यता प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको कतार आजको खेलमा जित निकाल्दै विश्वकपको अन्त्य गर्ने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप