सात प्रदेशमा माओवादीले जित्यो ५३ सिट (सूचीसहित)
नेकपा माओवादी केन्द्रले प्रदेशको प्रत्यक्षतर्फ हालसम्म ५३ सिट जितेको छ । प्रदेश १ मा प्रत्यक्षतर्फ माओवादीले ८ स्थानमा विजय हासिल गरेको छ भने मधेश प्रदेशमा चार स्थानमा जितेको छ ।
यस्तै बागमतीमा १४, गण्डकीमा ५, लुम्बिनी ५, कर्णालीमा ९ र सुदूरपश्मिमा ८ सिट जितेको छ । लुम्बिनी प्रदेशमा माओवादीका तीन जना बागी उम्मेदवार पनि विजयी भएका छन् ।
दीपेन्द्र पुन रोल्पा १ (२), सरुल पुन रुकुमपूर्व १ (१) र खड्ग बस्नेत नवलपरासी २ (२) निर्वाचित भएका छन् । यस्तै माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार रहेको बाजुरामा मतगणना हुन सकेको छैन ।
प्रदेश १ मा
सङ्खुवासभा (१) राजेन्द्र कार्की
मोरङ २ (१) गणेशप्रसाद उप्रेती
मोरङ ६ (१) जीवन आचार्य
सोलुखुम्बु (१) गोम्बु शेर्पा
ओखलढुङ्गा (२) बाबुराम गौतम
तेह्रथुम (२) दुर्गाप्रसाद चापागाईं
उदयपुर २ (१) नारायणबहादुर मगर
पाँचथर (२) ईन्द्रबहादुर आङवो
मधेश प्रदेश सभा
महोत्तरी १ (२) भरतप्रसाद शाह
सर्लाही ४ (२) फकिरा महतो
रौतहट ४ (१) युवराज भट्टराई
पर्सा १ (१) रहवर अन्सारी
बागमती प्रदेश सभा
रामेछाप (१) तारानारायण श्रेष्ठ
रामेछाप (२) युवराज चौलागाईं
सिन्धुली १ (१) मातृकाप्रसाद भट्टराई
सिन्धुली २ (१) गङ्गानारायण श्रेष्ठ
रसुवा १ (२) इन्द्रप्रसाद गोतामे
धादिङ १ (२) शालिकराम जम्कट्टेल
नुवाकोट १ (१) राधिका तामाङ
नुवाकोट २ (१) रामप्रसाद ढुङ्गाना
काभ्रे १ (१) रत्न ढकाल
सिन्धुपाल्चोक २ (१) युवराज दुलाल
सिन्धुपाल्चोक १ (२) सरल सहयात्री पौडेल
मकवानपुर १ (१) प्रेमबहादुर पुलामी
मकवानपुर २ (१) कुमारी मोक्तान
चितवन ३ (२) ठाकुरप्रसाद ढकाल
गण्डकी प्रदेश सभा
गोरखा १ (१) कृष्णप्रसाद धिताल
गोरखा २ (१) फणीन्द्र देवकोटा
तनहुँ १ (२) हरिबहादुर चुनाम
म्याग्दी (१) हरिबहादुर भण्डारी
म्याग्दी (२) रेशमबहादुर जुग्जाली
लुम्बिनी प्रदेश सभा
रोल्पा १ (१) जोखबहादुर महरा
दाङ १ (१) इन्द्रजित थारू
बाँके १ (१) कृष्णा केसी
पाल्पा २ (२) तुलाराम घर्ती
दाङ ३ (२) धनबहादुर मास्की
कर्णाली प्रदेश सभा
सल्यान (१) भीमप्रकाश शर्मा
डोल्पा (२) वीरबहादुर शाही
मुगु (२) मङ्गलबहादुर शाही
कालीकोट (२) दुर्गबहादुर रावत
हुम्ला (१) रनसिंह परियार
सुर्खेत १ (१) कृष्णबहादुर जीसी
सुर्खेत २ (२) रविन्दमान विष्ट
रुकुमपश्चिम (१) महेन्द्र केसी
रुकुमपश्चिम (२) राजकुमार शर्मा
सुदूरपश्चिम प्रदेश सभा
अछाम १ (२) झपटबहादुर साउद
अछाम २ (१) अक्कलबहादुर रावल
बझाङ (२) भीमबहादुर भण्डारी
डोटी १ (२) शिवसिंह ओली
कैलाली ५ (१) रमेशसिंह धामी
दार्चुला (२) मानबहादुर धामी
डडेल्धुरा (१) खगराज भट्ट
कञ्चनपुर २ (१) ओमविक्रम भाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा