मापसे गरेर सुमो चलाएका चालकविरुद्ध अभद्र व्यवहार मुद्दा
बुधबार, १४ मंसिर २०७९, ११ : ०९

मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी (टाटा सुमो) चलाएका चालकविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । फर्पिङबाट पक्राउ परेका ना.१ज ८४६९ नम्बरको सुमो चालक ४४ वर्षीय नवराज केसीविरुद्ध अभद्र व्यवहार मुद्दामा कारवाही गर्न प्रहरी वृतत्त कीर्तिपुरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
ट्राफिक प्रहरीले चेकजाँच गर्दा काभ्रेपलाञ्चोकको पनौती घर भएका केसीले मापसे गरेको फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर आरोपीलाई कीर्तिपुर प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट
-
‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव
-
च्याटजिपिटी के हो र यसलाई किन गुगलको लागि खतरा भनिन्छ ?
-
रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी
-
रास्वपाका नेता कार्की भन्छन्–हामीबाट गल्ती हुन लागेकै छ