शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

अर्काको नाममा लाइसेन्सको परीक्षा दिने युवक पक्राउ

बुधबार, १४ मंसिर २०७९, ११ : २३
बुधबार, १४ मंसिर २०७९

अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

आरोपी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको एसएसपी भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप