बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिलो हाफमा फ्रान्स र ट्युनिसियाको बराबरी

बुधबार, १४ मङ्सिर २०७९, २१ : ४८
बुधबार, १४ मङ्सिर २०७९

विश्वकप फुटबल अन्तर्गत समूह डी को अन्तिम खेलमा फ्रान्सले ट्युनिसियासँग गोलरहति बराबरी खेलेको छ ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले पहिलो हाफमा गोल रहित बराबरी खेलको हो । 
एक समय ट्युनिसियाले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएको थिएन । 

यसै समूहको अर्को खेलमा अस्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका हुन् ।  दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने मौका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप