अष्ट्रेलिया दोस्रोपटक विश्वकपको प्रि–क्वाटरफाइनलमा
बुधबार, १४ मंसिर २०७९, २२ : ५५

अस्ट्रेलिया विश्वकप फुटबलको प्रि–काटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले हराउँदै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलियालाई जित दिलाउन मेथु लेक्यूले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए ।
यसै समूह अन्तर्गत भएको अर्को खेलमा फ्रान्सलाई ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले हराएको छ । समूह डी मा फ्रान्स ३ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा प्रवेश गर्यो । यता अष्ट्रेलिया ६ अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साना र टुक्रे आयोजनामा खर्च नगर्ने बागमती प्रदेशको तयारी
-
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुङ्गेल
-
कर्णाली प्रदेश सभाका पाँचौँ स्थापना दिवस : कर्णाली समृद्धिको अभियानमा एकजुट हुनुपर्ने सन्देश
-
गैरआवासीय नेपाली संघले बुझायो पेरिसस्थित दूतावासमा ज्ञापनपत्र
-
पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ
-
साताको सेयर बजार : ८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार