बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, १५ मङ्सिर २०७९, ०६ : १८
बिहीबार, १५ मङ्सिर २०७९

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १२९ रूपैयाँ ९८ पैसा र बिक्री दर १३० रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ८२ पैसा र बिक्री दर १३५ रूपैयाँ ४४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ १७ पैसा र बिक्री दर १५६ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप