प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
विहीबार, १५ मंसिर २०७९, १२ : ०८

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ ।
३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रूपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन
-
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि
-
माओवादी केन्द्रीय समिति बैठकमा ३ सय सदस्य उपस्थित
-
सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार
-
टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो