विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

विहीबार, १५ मंसिर २०७९, १२ : ०८
विहीबार, १५ मंसिर २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । 
३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रूपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप