छवि र मेलिनाले ल्याए ‘तिम्रो आँखामै हराएछु’
विहीबार, १५ मंसिर २०७९, १३ : २९
गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ ।
गीतको भिडियोमा आलिसा बास्तोला र लोमश शर्माको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन भएको हो । प्रकाश धितालको निर्देशन रहेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा माओवादी असन्तुष्ट, सरकारमा गएन
-
‘उम्मेदवारको नागरिकताका विषयमा किन चुक्छ आयोग ?’ यसो भन्छन् प्रमुख निर्वाचन आयुक्त थपलिया
-
नेपाल–मलेसिया श्रमिक सहकार्य समझदारी परिमार्जन गर्ने सहमति
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)
-
‘नेपाली गर्ल’ को माध्यमबाट ठगीधन्दा, बैंकको खाताको पैसा चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ
-
भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन