छवि र मेलिनाले ल्याए ‘तिम्रो आँखामै हराएछु’
बिहीबार, १५ मङ्सिर २०७९, १३ : २९
गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ ।
गीतको भिडियोमा आलिसा बास्तोला र लोमश शर्माको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन भएको हो । प्रकाश धितालको निर्देशन रहेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण