गोल्डेन ओकको कमेडी यात्रा हुँदै
बिहीबार, १५ मङ्सिर २०७९, १४ : २३
लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा फेरि ‘गोल्डेन ओक कमेडी यात्रा’ गर्ने भएको छ । जसअनुसार गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते कमेडी यात्रा हुने ।
कमेडी यात्रामा जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालका प्रस्तुती रहनेछ । यसअघि श्रावण महिनमा पनि कम्पनीले बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक कमेडी यात्रा सम्पन्न गरेको थियो ।
अघिल्लो पटक जस्तै यस पटकको कमेडी यात्रालाई पनि दर्शकहरुले रुचाउने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?