शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगर भर्सेस व्यवसायी : बागबजार ठप्प !

बिहीबार, १५ मङ्सिर २०७९, १६ : ३४
बिहीबार, १५ मङ्सिर २०७९

सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल पार्किङ गरेर राख्न नदिएपछि व्यापारीहरूले तत्कालै वैकल्पिक व्यवस्था गर्न माग गर्दै विरोध गरेका हुन् ।

महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्कीको नेतृत्वमा करिब १५० जना व्यवसायीहरू सडकमा उत्रेर नाराबाजी समेत गरेका थिए । आन्दोलनका आगामी कार्यक्रम तय गर्न भोलि ११ बजे बैठक बस्ने गरी आजको विरोध कार्यक्रम समापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप