शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

बाजुरामा पाण्डेलाई सुरुवाती अग्रता

विहीबार, १५ मंसिर २०७९, २१ : ३४
विहीबार, १५ मंसिर २०७९

बजुरामा लामो समय रोकिएको मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवाती अग्रता बनाएका छन् । 
पाण्डेले ८१६ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ७११ मत ल्याएका छन् । हालसम्म १५ सय ७४ मत गनिएको छ भने ४० मत बदर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप